Amizade
A amizade é um dos dons mais preciosos da vida. A Bíblia celebra amizades profundas — Davi e Jônatas, Rute e Noemi, Paulo e Timóteo — modelos de lealdade, fé e amor.
Valor da amizade
Há amigo mais chegado do que um irmão. Em todo tempo ama o amigo. A amizade verdadeira permanece nas tempestades.
जसका साथीहरू अविश्वासयोग्य छन्; उसलाई उनीहरूले नोक्सानी पुर्याउन सक्छन्,
तर कुनै मित्रचाहिँ दाजुभाइभन्दा पनि नजिक हुन्छ।
जसका साथीहरू अविश्वासयोग्य छन्; उसलाई उनीहरूले नोक्सानी पुर्याउन सक्छन्,
तर कुनै मित्रचाहिँ दाजुभाइभन्दा पनि नजिक हुन्छ।
मित्रले सबै समय प्रेम गर्छ,
र दाजुभाइचाहिँ दुःखको बेलाका निम्ति जन्मेका हुन्छन्।
मित्रले सबै समय प्रेम गर्छ,
र दाजुभाइचाहिँ दुःखको बेलाका निम्ति जन्मेका हुन्छन्।
अपराधलाई ढाकिदिनेले प्रेम जगाउँछ;
तर कुरा दोहोर्याउने जोसुकैले पनि घनिष्ठ मित्रहरूमा फाटो ल्याउँछ।
फलामले फलामलाई धारिलो बनाएजस्तै,
एउटा मानिसले अर्को मानिसलाई तिखार्छ।
फलामले फलामलाई धारिलो बनाएजस्तै,
एउटा मानिसले अर्को मानिसलाई तिखार्छ।
अत्तर र धूपले हृदयमा आनन्द ल्याउँछ;
र मित्रको आनन्द त्यसको
आन्तरिक सल्लाहबाट आउँछ।
अत्तर र धूपले हृदयमा आनन्द ल्याउँछ;
र मित्रको आनन्द त्यसको
आन्तरिक सल्लाहबाट आउँछ।
आफ्नो मित्र वा आफ्नो परिवारका मित्रलाई नत्याग,
तिमीलाई विपत्ति आइपर्दा आफ्नो दाजुभाइको घरमा नजाऊ;
किनकि टाढा बस्ने आफन्तभन्दा नजिक बस्ने छिमेकी असल हुन्छ।
आफ्नो मित्र वा आफ्नो परिवारका मित्रलाई नत्याग,
तिमीलाई विपत्ति आइपर्दा आफ्नो दाजुभाइको घरमा नजाऊ;
किनकि टाढा बस्ने आफन्तभन्दा नजिक बस्ने छिमेकी असल हुन्छ।
गुप्तको प्रेमभन्दा
खुल्लमखुल्ला हप्की असल हुन्छ।
मित्रबाट पाएको चोट पत्यार गर्न सकिने हुन्छ;
तर शत्रुले चुम्बनको वर्षा गर्छ।
बुद्धिमान्हरूसित हिँड्ने बुद्धिमान् नै हुनेछ;
तर मूर्खहरूको सङ्गत गर्नेले नोक्सानी भोग्नेछ।
भ्रष्ट मानिसले विवाद उत्पन्न गराउँछ,
र कुराउटेले घनिष्ठ मित्रहरूमा फाटो ल्याउँछ।
भनाइ 3
रिसाहा मानिसलाई मित्र नबनाऊ;
झट्टै रिसाउनेहरूसित सङ्गत नगर,
नत्रता त्यसको बानी तिमीले सिक्छौ
र आफूलाई पासोमा पार्छौ।
Amizade cristã
Vós sois meus amigos se fazeis o que eu mando. Jesus nos chama de amigos — que honra imensa e responsabilidade!
आफ्नो जीवन आफ्ना मित्रहरूका लागि अर्पण गर्नुभन्दा ठूलो प्रेम अरू कसैको हुँदैन।
आफ्नो जीवन आफ्ना मित्रहरूका लागि अर्पण गर्नुभन्दा ठूलो प्रेम अरू कसैको हुँदैन।
अब उसो म तिमीहरूलाई सेवक भन्दिनँ; किनकि सेवकलाई आफ्ना मालिकको कुरा थाहा हुँदैन; तर मैले तिमीहरूलाई मित्रहरू भनेको छु; किनकि पिताबाट मैले सिकेका सबै कुरा मैले तिमीहरूलाई थाहा दिएको छु।
मेरो आज्ञा यही हो: एक-अर्कालाई प्रेम गर, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु।
एक-अर्कालाई विश्वासी दाजुभाइ-दिदीबहिनीहरूका रूपमा प्रेम गर; आफूलाई भन्दा अरूलाई बढी आदर गर।
किनकि म तिमीहरूलाई भेट्ने उत्कट इच्छा गर्दछु, ताकि तिमीहरूलाई आत्मिक रूपमा बलियो बनाउनलाई केही आत्मिक वरदान दिन सकूँ अनि तिमीहरू र म एक-अर्काका विश्वासले प्रोत्साहित हुन सकौँ।
परमेश्वरको प्रेम र हाम्रो प्रेम
प्रिय मित्रहरू हो, हामी एक-अर्कालाई प्रेम गरौँ; किनकि प्रेम परमेश्वरबाट आउँछ। हरेक जसले प्रेम गर्छ, त्यो परमेश्वरबाट जन्मेको हो, र त्यसले परमेश्वरलाई जान्दछ।
प्रिय मित्रहरू हो, परमेश्वरले हामीलाई यस्तो प्रेम गर्नुभएको हुनाले हामीले पनि एक-अर्कालाई प्रेम गर्नुपर्छ। परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन; तर हामीले एक-अर्कालाई प्रेम गर्यौँ भने परमेश्वर हामीमा जिउनुहुन्छ र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ।
अनि उहाँले हामीलाई यो आज्ञा दिनुभएको छ, जसले परमेश्वरलाई प्रेम गर्छ, त्यसले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई पनि प्रेम गर्नैपर्छ।
Exemplos bíblicos
Davi e Jônatas fizeram aliança de amizade. Rute se apegou a Noemi. Abraão foi chamado amigo de Deus.
शाऊललाई दावीदप्रतिको बढ्दो डर
जब दावीदले शाऊलसँग कुरा गरिसके, तब जोनाथन दावीदसँग आत्मामा एक भए। जोनाथनले दावीदलाई आफैँलाई जस्तै प्रेम गरे। त्यस दिनदेखि शाऊलले दावीदलाई आफूसँगै राखे, र तिनलाई आफ्नो घरमा फर्केर जान दिएनन्। जोनाथनले दावीदलाई आफूलाई जस्तै प्रेम गरेको कारण तिनले दावीदसँग करार बाँधे।
जोनाथनले दावीदलाई आफूलाई जस्तै प्रेम गरेको कारण तिनले दावीदसँग करार बाँधे।
दावीद र मपीबोशेत
दावीदले सोधे, "जोनाथनको खातिर शाऊलको घरानामा के कोही छोडिएको छ, जसलाई म दया देखाउन सकूँ?"
तर रूथले जवाफ दिइन्, "मलाई तपाईंलाई छोड्न अथवा तपाईंलाई छोडेर फर्कन कर नगर्नुहोस्। तपाईं जहाँ जानुहुन्छ, म त्यहीँ जानेछु। तपाईं जहाँ बस्नुहुन्छ, म त्यहीँ बस्नेछु। तपाईंका मानिसहरू मेरा मानिस हुनेछन्, र तपाईंका परमेश्वर मेरा परमेश्वर हुनुहुनेछ। तपाईं जहाँ मर्नुहुन्छ, म पनि त्यहीँ मर्नेछु र म त्यहीँ गाडिनेछु। मृत्युले बाहेक अरू कुनै कुराले तपाईंबाट मलाई अलग गरेमा याहवेहले मसित अति कठोर व्यवहार गरून्।"
"अब्राहामले परमेश्वरमाथि विश्वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो" भन्ने पवित्र धर्मशास्त्र पूरा भयो; र तिनी परमेश्वरका मित्र कहलिए।
"कुनै मानिसले मित्रबाट पाउनुपर्ने दया पाउँदैन भने,
त्यसले सर्वशक्तिमान्को भयलाई त्याग्दछ।
तिमी व्यभिचारी मानिसहरू, के संसारसितको मित्रता परमेश्वरतर्फको शत्रुता हो भनेर जान्दैनौ? जो संसारसित मित्र हुन चाहन्छ, ऊ परमेश्वरको शत्रु बन्छ।
Companheirismo
Dois são melhores do que um. Quão bom e suave é que os irmãos vivam em união! A amizade fortalece e edifica.
एक जनाभन्दा दुई जना असल हुन्,
किनकि तिनीहरूले मेहनतको असल फल पाउँदछन्:
यदि कुनै एउटा लड्यो भने,
अर्कोले त्यसलाई उठ्न मदत गर्न सक्छ;
तर लड्दा उठाउने कोही नहुँदा
कस्तो दुःखको कुरा हुन्छ!
यदि कुनै एउटा लड्यो भने,
अर्कोले त्यसलाई उठ्न मदत गर्न सक्छ;
तर लड्दा उठाउने कोही नहुँदा
कस्तो दुःखको कुरा हुन्छ!
एकलो मानिसलाई कसैले जित्ला;
तर दुई जनाले त आफ्नो रक्षा गर्न सक्छन्।
अनि तीन सुतरीले बाटेर बनेको डोरी झट्टै चुँडिदैन।
एक जनाभन्दा दुई जना असल हुन्,
किनकि तिनीहरूले मेहनतको असल फल पाउँदछन्:
परमेश्वरका जनहरू एक-आपसमा एकतामा बस्नु
कति असल र आनन्दमय कुरा हुन्छ!
परमेश्वरका जनहरू एक-आपसमा एकतामा बस्नु
कति असल र आनन्दमय कुरा हुन्छ!
यो त शिरमा खन्याइने मूल्यवान् तेलजस्तो हुन्छ,
जो दाह्रीसम्म बगेर जान्छ,
हारूनको दाह्रीसम्म बगेर जान्छ,
जो उनका पोशाकको कठालोसम्मै बगेर जान्छ।
त्यो हेर्मोन पर्वतको शीत
सियोन पर्वतमा परेजस्तै हुन्छ;
किनकि त्यहीँ नै याहवेहले,
आफ्नो अनन्त जीवनको आशिष् समेत खन्याउनुहुन्छ।
एकलो मानिसलाई परमेश्वरले परिवारमा बसाल्नुहुन्छ;
उहाँले कैदीहरूलाई स्वतन्त्र गर्नुहुन्छ, र आनन्दित तुल्याउनुहुन्छ;
तर विद्रोहीहरूचाहिँ सुक्खा भूमिमा बस्छन्।
आफ्ना बुबाआमालाई आदर गर्नू, आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर्नू।’"
भ्रममा नपर: "खराब सङ्गतले असल चरित्रलाई नष्ट पार्छ।"
भ्रममा नपर: "खराब सङ्गतले असल चरित्रलाई नष्ट पार्छ।"