4 वरदानहरू विभिन्न किसिमका छन्, तर ती वरदानहरू एउटै आत्माले दिनुहुन्छ। 5 सेवाहरू विभिन्न किसिमका छन्, तर प्रभु एउटै हुनुहुन्छ। 6 कामहरू पनि विभिन्न किसिमका छन्, तर उही परमेश्वरले नै तिनीहरू सबैमा र हरेकमा गर्नुहुन्छ।
7 सबैका भलाइको निम्ति आत्माका वरदानहरू12:7 मूल भाषामा प्रकाश हरेकलाई प्रकट गरिएको छ।
22 बरु शरीरका दुर्बल सोचेका अङ्गहरू नै झन् बढी आवश्यक हुन्छन्।