24 तर यदि मण्डलीमा हरेकले अगमवाणी बोलिरहेको बेला कोही विश्वास नगर्नेहरू अथवा जिज्ञासुहरू भित्र आए भने उनीहरूलाई आफ्ना पापको अनुभूति हुनेछ र सुनेका सबैद्वारा उनीहरू जाँचिनेछन्। 25 अनि उनीहरूका हृदयका गुप्त कुराहरू प्रकट हुनेछन्। यसकारण उनीहरूले परमेश्वरलाई दण्डवत् गर्नेछन्, र यसो भन्दै प्रशंसा गर्नेछन्, "साँच्चै नै परमेश्वर तिमीहरूका बीचमा हुनुहुन्छ!"
Publicidade
1 कोरिन्थी 14
Estes versículos te tocaram? Ore agora!
+581 estão orando agora.
Junte-se à corrente de oração.