Pular para o conteúdo
Publicidade

1 कोरिन्थी 2:11-13

11 किनकि मानिसको आफूभित्रको आत्माले बाहेक अरू कसले तिनीहरूको विचारहरू जान्दछ र? त्यसरी नै परमेश्‍वरका विचारहरू परमेश्‍वरको आत्माले बाहेक कसैले जान्दैन। 12 हामीले पाएको आत्मा संसारको आत्मा होइन, तर परमेश्‍वरबाट पाएको आत्मा हो, ताकि परमेश्‍वरले हामीलाई सित्तैँमा दिनुभएका थोकहरू हामी बुझ्न सकौँ। 13 हामी जुन कुरा बोल्दछौँ, ती मानवीय बुद्धिद्वारा सिकाएका शब्दहरूमा होइन, तर आत्माद्वारा सिकाइएका शब्दहरूमा बोल्दछौँ, हामी आत्माले सिकाउनुभएका शब्दहरूमा आत्मिक सत्यताहरू व्याख्या गर्दछौँ।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.