Pular para o conteúdo
Publicidade

1 कोरिन्थी 2:9,10

9 तापनि यसरी लेखिएको छ:

"कुनै आँखाले नदेखेका,

कुनै कानले नसुनेका,

कुनै मानवीय मनमा नसोचिएका,

यी कुराहरू परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ।"2:9 यशै 64:4

10 यी कुराहरू परमेश्‍वरले हामीलाई उहाँका आत्माद्वारा प्रकट गर्नुभएको छ।

आत्माले सबै कुराहरू, परमेश्‍वरका गहिराइमा भएका कुराहरूलाई पनि खोजी गर्नुहुन्छ।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.