Publicidade

1 João 2

12 हे प्यारा साना नानीहरू हो, म तिमीहरूलाई लेख्दछु;

किनकि उहाँको नामको निम्ति तिमीहरूका पाप क्षमा भएका छन्।

13 हे पिताहरू हो, म तिमीहरूलाई लेख्दछु;

किनकि सुरुदेखि नै हुनुहुनेलाई तिमीहरूले चिनेका छौ।

हे जवानहरू हो, म तिमीहरूलाई लेख्दछु;

किनकि तिमीहरूले त्यस दुष्‍टलाई जितेका छौ।

14 हे प्यारा बालकहरू हो, म तिमीहरूलाई लेख्दछु;

किनकि तिमीहरूले पितालाई चिनेका छौ।

हे पिताहरू हो, म तिमीहरूलाई लेख्दछु;

किनकि सुरुदेखि नै हुनुहुनेलाई तिमीहरूले चिनेका छौ।

हे जवानहरू हो, म तिमीहरूलाई लेख्दछु;

किनकि तिमीहरू बलिया छौ,

र परमेश्‍वरको वचन तिमीहरूमा रहन्छ,

र तिमीहरूले त्यस दुष्‍टलाई जितेका छौ।

संसारलाई प्रेम नगर

15 संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कसैले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन।

Veja também

Publicidade
1 João
Ver todos os capítulos de 1 João
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-22_10-02-25-