13 हे पिताहरू हो, म तिमीहरूलाई लेख्दछु;
किनकि सुरुदेखि नै हुनुहुनेलाई तिमीहरूले चिनेका छौ।
हे जवानहरू हो, म तिमीहरूलाई लेख्दछु;
किनकि तिमीहरूले त्यस दुष्टलाई जितेका छौ।
13 हे पिताहरू हो, म तिमीहरूलाई लेख्दछु;
किनकि सुरुदेखि नै हुनुहुनेलाई तिमीहरूले चिनेका छौ।
हे जवानहरू हो, म तिमीहरूलाई लेख्दछु;
किनकि तिमीहरूले त्यस दुष्टलाई जितेका छौ।
+581 estão orando agora.
Junte-se à corrente de oração.