परमेश्वरका पुत्रमाथि विश्वास
1 हरेक व्यक्ति जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्छ, त्यो परमेश्वरबाट जन्मेको हो। बुबालाई प्रेम गर्ने हरेकले बुबाबाट जन्मेको छोरालाई पनि प्रेम गर्छ।