3 परमेश्वरप्रतिको प्रेम नै उहाँका आज्ञाहरू पालन गर्नु हो; अनि उहाँका आज्ञाहरू असजिला छैनन्; 4 किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारमाथि विजय पाउँछ। यो नै त्यो विजय हो; जसले हाम्रो विश्वाससमेत संसारलाई जितेको छ। 5 संसारमाथि विजय प्राप्त गर्ने को हो? केवल त्यही मात्र, जसले येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्दछ।
Publicidade
Publicidade