Pular para o conteúdo
Publicidade

1 पत्रुस 1:13-16

पवित्र होओ

13 यसकारण तिमीहरू आफ्नो मनलाई तयार गर। पूर्ण आत्मनियन्त्रित होओ। तिमीहरूको आशा त्यो अनुग्रहमाथि राख; जो येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा तिमीहरूले प्राप्‍त गर्नेछौ। 14 आज्ञाकारी बालबालिकाहरू भएका हुनाले अबोध अवस्थामा हुँदा तिमीहरूसित पहिले भएको दुष्‍ट अभिलाषाअनुरूप नचल; 15 तर तिमीहरूलाई बोलाउनुहुने पवित्र हुनुभएझैँ, तिमीहरू पनि तिमीहरूले गर्ने सबै कुरामा पवित्र होओ। 16 किनकि पवित्र धर्मशास्त्रमा यसरी लेखिएको छ: "पवित्र होओ; किनकि म पवित्र छु।"1:16 लेवी 11:44, 45; 19:2

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.