5 तब तिनी त्यस झाडीमुनि ढल्के, र त्यहीँ निदाए।
तब अचानक एक जना स्वर्गदूतले तिनलाई छोएर भने, "उठेर खाऊ।" 6 तिनले चारैतिर हेरे, र आफ्नो सिरान छेउमा ताता कोइलाहरूमा पकाइएका केही रोटी र एउटा पानीको सुराही देखे। तिनले त्यो खानपिन गरेर फेरि ढल्के।