Pular para o conteúdo
Publicidade

1 शमूएल 1:26-28

26 तब हन्‍नाले एलीलाई भनिन्, "मेरा मालिक, तपाईं जीवित हुनुभएझैँ, म त्यही स्त्री हुँ, जो याहवेहकहाँ प्रार्थना गर्दै तपाईंको छेउमा उभिएकी थिएँ। 27 मैले यही बालकका निम्ति प्रार्थना गरेकी थिएँ। अनि याहवेहले मैले उहाँसित मागेको कुरा मलाई दिनुभयो। 28 यसकारण अब म यस बालकलाई याहवेहका निम्ति अर्पण गर्दैछु। किनकि यसको जीवनकालभरि यसलाई याहवेहको निम्ति अर्पण गरिएको हुनेछ।" अनि त्यहाँ तिनीहरूले याहवेहको आराधना गरे।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.