7 हरेक वर्ष यस्तो व्यवहार भइरहन्थ्यो। हन्ना जहिले पनि याहवेहको भवनमा जाँदा तिनकी सौताले तिनलाई रुवाएर खाना नखाने अवस्थासम्म पुर्याउँथिन्।