23 विद्रोही हुनु तन्त्रमन्त्रको पापजस्तै हो,
र हठी हुनुचाहिँ मूर्तिपूजाको दुष्टता जस्तै हो।
तिमीले याहवेहको वचनलाई इन्कार गरेका छौ,
यसकारण उहाँले तिमीलाई राजाको रूपमा इन्कार गर्नुभएको छ।"