37 जुन परमेश्वरले मलाई सिंह र भालुको पञ्जाबाट छुटाउनुभयो, उहाँले नै मलाई यस पलिश्तीको हातबाट पनि छुटाउनुहुनेछ।"
तब शाऊलले दावीदलाई भने, "जाऊ, र याहवेह तिमीसँग होऊन्।"