Pular para o conteúdo
Publicidade

1 शमूएल 28:7,15

7 तब शाऊलले आफ्ना सेवकहरूलाई भने, "मेरा निम्ति एक जना तन्त्रमन्त्र गर्ने स्त्री खोजिदेओ, ताकि म गएर उसबाट सल्‍लाह लिन सकूँ।"

तिनीहरूले भने, "यस्तै तन्त्रमन्त्र गर्ने एउटी स्त्री एन्दोरमा छे।"

15 तब शमूएलले शाऊललाई भने, "तिमीले मलाई माथि बोलाएर किन मेरो शान्ति भङ्ग गर्‍यौ?"

शाऊलले शमूएललाई भने, "म ठूलो सङ्कष्‍टमा छु। पलिश्तीहरूले मेरो विरुद्धमा लडाइँ गरिरहेका छन्। परमेश्‍वर मदेखि टाढा हुनुभएको छ। उहाँले मलाई अगमवक्ताद्वारा र सपनाद्वारा जवाफ दिन छोड्नुभएको छ। यसकारण मैले के गर्नुपर्छ, सो कुरा मलाई भनिदिनुहोस् भनी तपाईंलाई बोलाएको हुँ।"

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.