11 परमेश्वरको सन्दुक खोसियो, र एलीका दुई छोराहरू होप्नी र पीनहास पनि मरे।
17 त्यो समाचार ल्याउने मानिसले भन्यो, "इस्राएलीहरूले पलिश्तीहरूदेखि भाग्नुपर्यो, र त्यहाँ ठूलो संख्यामा सेनाहरू मारिए। अनि हजुरका दुवै छोरा होप्नी र पीनहास पनि मरे। अनि परमेश्वरको करारको सन्दुक पनि खोसियो।"
22 तिनले भनिन्, "इस्राएलबाट महिमा हट्यो; किनकि परमेश्वरको सन्दुक खोसिएको छ।"