पावललाई परमेश्वरको अनुग्रह
12 म हाम्रा प्रभु ख्रीष्ट येशूलाई धन्यवाद चढाउँछु, जसले मलाई सक्षम् तुल्याउनुभयो। मलाई विश्वासयोग्य ठान्नुभयो र उहाँको सेवामा नियुक्त गर्नुभयो।