9 त्यसै गरी म चाहन्छु, स्त्रीहरूले भद्रता र शिष्टतासाथ सुहाउँदो वस्त्र पहिरून्; केशको बढी सिँगार गरेर, सुन, मोती र महङ्गा वस्त्रहरू पहिरेर होइन।