9 त्यसै गरी म चाहन्छु, स्त्रीहरूले भद्रता र शिष्टतासाथ सुहाउँदो वस्त्र पहिरून्; केशको बढी सिँगार गरेर, सुन, मोती र महङ्गा वस्त्रहरू पहिरेर होइन। 10 तर असल कामद्वारा सुसज्जित होऊन्, जुन परमेश्वरमा भक्ति राखेको भनी दाबी गर्ने स्त्रीहरूलाई सुहाउँछ।
Publicidade
Publicidade