1 पवित्र आत्माले प्रष्ट गरी भन्नुहुन्छ: पछि आउने दिनहरूमा केही मानिसहरूले विश्वासलाई त्याग्नेछन्, बहकाउने आत्माहरू र भूतप्रेतहरूका4:1 बाइबल धर्मशास्त्रमा भूतप्रेत भन्नाले कुनै देवलाई भनिएको होइन, तर केही पतित स्वर्गदूतलाई जनाउँदछ। हेर्नुहोस् यशै 14:12-15 शिक्षाको पछि लाग्नेछन्। 2 यस्ता शिक्षाहरू छलकपट गर्ने झूटा व्यक्तिहरूद्वारा आउनेछन्, जसको विवेक तातो फलामले डामेझैँ हुन्छ।
Publicidade