20 हे तिमोथी, तिमीलाई जे सुम्पिएको छ, त्यसलाई सुरक्षित राख। भक्तिहीन गन्थन र विरोधपूर्ण विचारहरू, जसलाई झूटो रूपमा ज्ञान भनिन्छ, त्यसबाट अलग बस। 21 यस्ता कुराहरूलाई स्वीकार गरेर कति जना त आफ्नो मूल विश्वासबाट तर्किगएका छन्।
तिमीहरू सबैसँग अनुग्रह रहोस्!