6 तर सन्तुष्टिसहितको भक्ति नै ठूलो लाभ हो। 7 किनकि हामीले यस संसारमा न केही ल्यायौँ, न त यसबाट केही लिएर जानेछौँ। 8 तर यदि हामीसित खानेकुरा र लगाउने कुराहरू छन् भने हामी त्यसैमा सन्तुष्ट रहन सक्नुपर्छ।
Publicidade

+581 estão orando agora.
Junte-se à corrente de oração.