पुनरुत्थानको आशा
13 हे दाजुभाइ-दिदीबहिनीहरू हो, मरिसकेका4:13 मूल भाषामा सुतेकाहरू विश्वासीहरूका विषयमा तिमीहरू अजान बस भन्ने हामी चाहँदैनौँ; किनकि अरू आशा नभएकाहरूले गरेझैँ तिमीहरूले शोक नगर।