30 तर त्यस बालककी आमाले भनिन्, "जीवित याहवेह र तपाईंलाई साक्षी राखेर म भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।" यसकारण एलीशा उठेर त्यस स्त्रीको पछि लागे।