Pular para o conteúdo
Publicidade

Resultados da busca por "amor"

10 resultados encontrados

  1. Cânticos 1

    नेपाली समकालीन सर्वसुलभ संस्करण
    Capítulo 1
    Mostrando versículos 1–16 de 17

    1सोलोमनको श्रेष्‍ठगीत।प्रेमिका

    15हे मेरी प्रियसी, तिमी कत्ति सुन्दरी छ्यौ,ओह, कत्ति सुन्दरी!तिम्रा आँखाहरू ढुकुरजस्तै छन्।प्रेमिका

    16हे मेरा प्रियतम, तपाईं कत्ति सुन्दर हुनुहुन्छ!कत्ति सुन्दर हुनुहुन्छ!हाम्रो ओछ्यान लहलहाउँदो छ।प्रेमी

  2. Mateus 24

    नेपाली समकालीन सर्वसुलभ संस्करण
    Capítulo 24
    Mostrando versículos 12–27 de 51

    12दुष्‍टता बढेकोले धेरैको प्रेम सेलाउनेछ,

    27किनकि जसरी पूर्वतिर चम्केको बिजुली पश्‍चिममा पनि देखा पर्छ, त्यसरी नै मानिसको पुत्रको आगमन पनि हुनेछ।

  3. 1 Coríntios 16

    नेपाली समकालीन सर्वसुलभ संस्करण
    Capítulo 16
    Mostrando versículos 14–24 de 24

    14सबै कुरा प्रेमसाथ गरिएका होऊन्।

    22यदि कसैले प्रभुलाई प्रेम गर्दैन भने त्यो श्रापित होस्! हे हाम्रा प्रभु, आउनुहोस्!

    24ख्रीष्‍ट येशूमा मेरो प्रेम तिमीहरू सबैसँग रहोस्! आमेन।

  4. 1 Coríntios 13

    नेपाली समकालीन सर्वसुलभ संस्करण
    Capítulo 13
    Mostrando versículos 4–8 de 13

    4प्रेम धैर्य हुन्छ, प्रेम दयालु हुन्छ। प्रेमले डाह गर्दैन, प्रेमले सेखी गर्दैन, प्रेमले घमण्ड गर्दैन।

    7प्रेमले सधैँ रक्षा गर्छ, सधैँ भरोसा गर्छ, सधैँ आशा राख्छ र सधैँ स्थिर रहन्छ।

    8प्रेमको अन्त्य कहिल्यै हुँदैन। तर चाहे अगमवाणीहरू होऊन्, ती हटाइनेछन्; चाहे भाषाहरू होऊन्, ती अन्त्य हुनेछन्; चाहे ज्ञान होस्, त्यो हटाइनेछ

  5. Cânticos 2

    नेपाली समकालीन सर्वसुलभ संस्करण
    Capítulo 2
    Mostrando versículos 1–15 de 17

    1म त शारोनको गुलाफ,2:1 सायद क्रोकस जातिको फूल हुन सक्छ।बेँसीहरूको लिली फूल हुँ।प्रेमी

    2युवतीहरूका बीचमामेरी प्रिय काँडाहरू बीचको लिली फूलझैँ छिन्।प्रेमिका

    15हाम्रा निम्ति फ्याउराहरू समातिदेऊ;साना फ्याउराहरू,जसले दाखबारीमा फूलहरू फुलेका बेलाहाम्रा दाखबारीहरू नाश पार्दछन्।प्रेमिका

  6. Josué 15

    नेपाली समकालीन सर्वसुलभ संस्करण
    Capítulo 15
    Mostrando versículos 29–52 de 63

    29बाला, ईम, एसेम,

    50अनाब, एश्तमोह, अनीम,

    52अरब, दुमा, एशान,

  7. 1 Timóteo 1

    नेपाली समकालीन सर्वसुलभ संस्करण
    Capítulo 1
    Mostrando versículos 5–17 de 20

    5यस आज्ञाको लक्ष्य प्रेम हो, जुन शुद्ध हृदय, असल विवेक र निष्कपट विश्‍वासबाट आउँछ।

    14ख्रीष्‍ट येशूमा भएका विश्‍वास र प्रेमका साथ हाम्रा प्रभुको अनुग्रह ममाथि प्रशस्त गरी खन्याइयो।

    17अब अनन्तका राजा, अविनाशी, अदृश्य, एउटै परमेश्‍वरलाई सदासर्वदा आदर र महिमा भइरहोस्! आमेन।

  8. Josué 19

    नेपाली समकालीन सर्वसुलभ संस्करण
    Capítulo 19
    Mostrando versículos 3–43 de 51

    3हसर-शूआल, बाला, एसेम,

    36अदमा, रामा, हासोर,

    43एलोन, तिम्ना, एक्रोन,

  9. Cânticos 6

    नेपाली समकालीन सर्वसुलभ संस्करण
    Capítulo 6
    Mostrando versículos 1–10 de 13

    1हे नारीहरूमा परमसुन्दरी,तिम्रा प्रिय कहाँ गएका छन्?तिनी कुन बाटोतिर गएका छन्,हामीलाई भन, ताकि हामी पनि तिमीसँगै तिनलाई खोज्जौँ?प्रेमिका

    3म मेरा प्रियकी हुँ, र मेरा प्रिय मेरै हुनुहुन्छ;उहाँ लिली फूलहरूका बीचमा टहल्नुहुन्छ।प्रेमी

    10चन्द्रमाझैँ स्वच्छ, सूर्यझैँ उज्ज्वल,झण्डा फहराउने प्रतापी सेनाझैँ,प्रभातजस्तो देखा पर्ने ऊनी को हुन्?प्रेमी

  10. Josué 18

    नेपाली समकालीन सर्वसुलभ संस्करण
    Capítulo 18
    Mostrando versículos 23–27 de 28

    23अव्वीम, पारा, ओप्रा,

    25गिबोन, रामा, बेरोत,

    27रेकेम, यिर्पल, तरला,

Léxico (correspondência exata) Semântico (correspondência relacionada) Versículos omitidos Contexto do capítulo