Pular para o conteúdo
Publicidade

Resultados da busca por "esperança"

6 resultados encontrados

  1. Romanos 5

    नेपाली समकालीन सर्वसुलभ संस्करण
    Capítulo 5
    Mostrando versículos 2–5 de 21

    2अनि ख्रीष्‍टद्वारा हामीले प्राप्‍त गरेको विश्‍वासको कारण यस अनुग्रहमा हाम्रो पहुँच छ, जसमा हामी अहिले खडा छौँ। परमेश्‍वरको महिमाको आशामा हामी रमाउँछौँ।

    4सहनशीलताले परिपक्वता र परिपक्वताले आशा उत्पन्‍न गराउँछ।

    5अनि आशाले हामीलाई निराश तुल्याउँदैन; किनकि हामीलाई दिइएको पवित्र आत्माद्वारा परमेश्‍वरको प्रेम हाम्रो हृदयमा खन्याइएको छ।

  2. Romanos 12

    नेपाली समकालीन सर्वसुलभ संस्करण
    Capítulo 12
    Mostrando versículos 6–18 de 21

    6हामीलाई दिइएको अनुग्रहअनुसार हामीसँग विभिन्‍न वरदानहरू छन्। यदि कसैको अगमवाणी गर्ने वरदान छ भने त्यसले आफ्नो विश्‍वासअनुसार अगमवाणी गरोस्।

    12आशामा आनन्दित होओ; सङ्कष्‍टमा धैर्य धारण गर, प्रार्थनामा विश्‍वासयोग्य होओ।

    18सम्भव भएसम्म तिमीहरू सबैसँग शान्तिमा बस।

  3. Josué 15

    नेपाली समकालीन सर्वसुलभ संस्करण
    Capítulo 15
    Mostrando versículos 42–52 de 63

    42लिब्ना, एतेर, आशान,

    50अनाब, एश्तमोह, अनीम,

    52अरब, दुमा, एशान,

  4. 1 Coríntios 13

    नेपाली समकालीन सर्वसुलभ संस्करण
    Capítulo 13
    Mostrando versículos 7–13 de 13

    7प्रेमले सधैँ रक्षा गर्छ, सधैँ भरोसा गर्छ, सधैँ आशा राख्छ र सधैँ स्थिर रहन्छ।

    13अनि अब यी तीन कुराहरू रहन्छन्: विश्‍वास, आशा र प्रेम; तर यी तीनमध्ये प्रेम नै सर्वोत्तम हो।

  5. Hebreus 6

    नेपाली समकालीन सर्वसुलभ संस्करण
    Capítulo 6
    Mostrando versículos 11–19 de 20

    11हामी चाहन्छौँ, तिमीहरूको आशा पक्‍का गर्नको लागि तिमीहरू हरेकले अन्त्यसम्म त्यस्तै परिश्रम देखाइरहो।

    15अनि यसरी धैर्यसाथ प्रतीक्षा गरेपश्‍चात् अब्राहामले प्रतिज्ञा गरिएको थोक प्राप्‍त गरे।

    19यो आशा हाम्रो प्राणको लागि एउटा दृढ र सुरक्षित लङ्गरजस्तै हो, जुन आशा पर्दाभित्रको पवित्रस्थानमा प्रवेश गर्दछ,

  6. 1 Samuel 30

    नेपाली समकालीन सर्वसुलभ संस्करण
    Capítulo 30
    Mostrando versículos 28–30 de 31

    28अरोएर, सीपमोत र एश्तमोमा भएकाहरूलाई;

    30होर्मा, बोर-आशान, अत्ताकमा भएकाहरूका निम्ति,

Léxico (correspondência exata) Semântico (correspondência relacionada) Versículos omitidos Contexto do capítulo