4 तब उहाँले मलाई भन्नुभयो, "यी हड्डीहरूलाई अगमवाणी गरेर तिनीहरूलाई भन्, ‘हे सुकेका हड्डीहरू हो, याहवेहको वचन सुन! 5 यी हड्डीहरूलाई प्रभु याहवेह यसो भन्नुहुन्छ: हेर, म तिमीहरूभित्र सास37:5 मूल भाषामा यसको अर्थ हावा अथवा आत्मा हुन्छ। फुकिदिनेछु; अनि तिमीहरू जीवित हुनेछौ।
Publicidade