16 अब्राहाम र उनका सन्तानलाई प्रतिज्ञाहरू गरिएको थियो। धर्मशास्त्रले, "सन्तानहरूलाई," भन्दैन, अर्थात् धेरै मानिसहरू हो, तर "तेरा सन्तानलाई",3:16 उत्प 12:7; 13:15; 24:7 जसको अर्थ एउटा व्यक्ति, जो ख्रीष्ट हुनुहुन्छ।