Pular para o conteúdo
Publicidade

गलाती 4:27-29

27 किनकि धर्मशास्त्रमा लेखिएको छ:

"हे बाँझी स्त्री, आनन्द गर्,

तँ जसले कहिल्यै बच्‍चा जन्माएकी छैनस्;

आनन्दसाथ र चर्को सोरमा करा;

हे प्रसव वेदना कहिल्यै थाहा नपाउने तिमी;

किनकि त्यागिएकी स्त्रीका सन्तानचाहिँ पति भएकी स्त्रीका भन्दा धेरै छन्।"4:27 यशै 54:1

28 अब हे दाजुभाइ-दिदीबहिनीहरू हो, हामी पनि इसहाकजस्तै प्रतिज्ञाका सन्तानहरू हौँ। 29 त्यस समय मानवीय इच्छाअनुसार जन्मेको पुत्रले प्रतिज्ञाको प्रतिफलद्वारा4:29 मूल भाषामा आत्माको शक्ति जन्मेको पुत्रलाई जसरी खेदो गर्दथ्यो, अहिले पनि त्यस्तै छ।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.