बाबेलको धरहरा
1 त्यस बेला सारा संसारभरि एउटै भाषा र एकै खालको बोली थियो।
9 त्यसकारण त्यस सहरलाई बाबेल11:9 बाबेल मूल भाषामा अलमल भनिन्छ—किनकि यहीँ नै याहवेहले पृथ्वीका सारा मानिसहरूको भाषा खलबल पारिदिनुभएको थियो। तब त्यहाँबाटै याहवेहले तिनीहरूलाई सारा पृथ्वीभरि तितरबितर पारिदिनुभयो।