17 तर याहवेहले अब्रामकी पत्नी साराईको कारण फारो र तिनको परिवारमा भयानक महामारीहरू पठाउनुभयो। 18 यसकारण फारोले अब्रामलाई बोलाएर भने, "तिमीले मसित यो के गर्यौ? साराई तिम्री पत्नी हुन् भनी तिमीले किन भनेनौ?
Publicidade