18 तब शालेमका राजा14:18 अथवा यरूशलेमका राजा मल्कीसेदेक रोटी र दाखमद्य लिएर आए। तिनी सर्वोच्च परमेश्वरका पुजारी थिए।
20 अनि सर्वोच्च परमेश्वर धन्यका होऊन्,
जसले तपाईंका शत्रुहरूलाई तपाईंका हातमा सुम्पिदिनुभयो।"
त्यसपछि अब्रामले तिनलाई हरेक कुराको दशांश दिए।