अब्रामसित याहवेहको करार
1 त्यसपछि दर्शनमा याहवेहको यो वचन अब्रामकहाँ आयो:
"अब्राम, तँ नडरा;
म तेरो ढाल हुँ,
र तेरो इनाम अत्यन्त ठूलो हुनेछ।"
1 त्यसपछि दर्शनमा याहवेहको यो वचन अब्रामकहाँ आयो:
"अब्राम, तँ नडरा;
म तेरो ढाल हुँ,
र तेरो इनाम अत्यन्त ठूलो हुनेछ।"