खतनाको करार
1 अब्राम उनान्सय वर्ष पुग्दा याहवेह तिनीकहाँ प्रकट हुनुभयो र भन्नुभयो, "म सर्वशक्तिमान् परमेश्वर17:1 मूल भाषामा एल शद्दाइ हुँ; विश्वासयोग्य र निर्दोष भएर मेरो अगि हिँड्।