16 जब याकोब निद्राबाट झल्याँस बिउँझे, र तिनले सोचे, "निश्चय नै याहवेह यस ठाउँमा हुनुहुँदोरहेछ; अनि मलाई यो थाहै थिएन।" 17 तब तिनी डराएर भने, "यो ठाउँ कति भययोग्य रहेछ! यो परमेश्वरको घरबाहेक अरू केही होइन रहेछ; यो त स्वर्गकै ढोका पो रहेछ।"
Publicidade
उत्पत्ति 28
Estes versículos te tocaram? Ore agora!
+581 estão orando agora.
Junte-se à corrente de oração.