19 जबसम्म तँ माटोमा फर्किजाँदैनस्,
तबसम्म तेरो निधारको पसिनाद्वारा
तैँले आफ्नो भोजन खानेछस्;
किनकि तँ धुलो होस्,
र तँ धुलोमा नै फर्किजानेछस्;
किनकि यसैबाट तँ बनाइएको थिइस्।"
19 जबसम्म तँ माटोमा फर्किजाँदैनस्,
तबसम्म तेरो निधारको पसिनाद्वारा
तैँले आफ्नो भोजन खानेछस्;
किनकि तँ धुलो होस्,
र तँ धुलोमा नै फर्किजानेछस्;
किनकि यसैबाट तँ बनाइएको थिइस्।"