3 "रूबेन, तँ मेरो जेठा छोरा होस्,
मेरो शक्ति, मेरो बलको पहिलो चिन्ह,
सम्मानमा विशिष्ट, र शक्तिमा विशिष्ट।
4 तँ पानीझैँ चञ्चल छस्; यसैले तेरो इज्जत रहनेछैन;
किनकि तँ आफ्ना पिताको ओछ्यानमा चढिस्,
मेरो पलङमा चढिस् र त्यसलाई अशुद्ध पारिस्।