7 अनि जलप्रलयको पानीबाट बाँच्नका निम्ति नोआ अनि तिनका छोराहरू, तिनकी पत्नी र तिनका बुहारीहरू जहाजभित्र पसे। 8 साथमा शुद्ध र अशुद्ध पशुहरू, चराचुरुङ्गी अनि जमिनमा चलहल गर्ने सबै प्राणीहरूका जोडीहरू, 9 अर्थात् भाले र पोथी गरी परमेश्वरले आज्ञा गर्नुभएझैँ नोआसँगै जहाजभित्र पसे। 10 अनि सात दिनपछि पृथ्वीमा जलप्रलय भयो।
Publicidade
Publicidade