Pular para o conteúdo
Publicidade

हबकूक 2:2,3

याहवेहको जवाफ

2 त्यसपछि याहवेहले जवाफ दिनुभयो:

"यो दर्शन लेख्,

र स्पष्‍टसँग पाटीमा लेख्,

ताकि समाचारवाहक यसलाई लिएर दगुरोस्।

3 किनकि यो दर्शन तोकिएको समयको प्रतीक्षामा छ;

यसले अन्त्यको समयको बारेमा बताउँछ,

र यो दर्शन झूटो ठहरिनेछैन।

त्यो पूरा हुन केही ढिलो भए तापनि यसका निम्ति पर्खेर बस्;

त्यो निश्‍चय नै पूरा हुनेछ,

र ढिलो हुनेछैन।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.

Habacuque
Ver todos os capítulos de Habacuque