ईश्वरहीन मानिसहरूको पाप र विनाश
3 प्रिय मित्रहरू हो, म तिमीहरूलाई हामी सहभागी भएको मुक्तिको विषयमा लेख्न अति इच्छुक भए तापनि परमेश्वरका सन्तहरूलाई सधैँको निम्ति सुम्पिएको विश्वासको रक्षा गर भनेर तिमीहरूलाई बिन्ती गर्दै लेख्न मलाई इच्छा लाग्यो।