वचन देहधारी हुनुभयो
1 आदिमा वचन हुनुहुन्थ्यो र वचन परमेश्वरसँग हुनुहुन्थ्यो। अनि वचन परमेश्वर हुनुहुन्थ्यो। 2 आदिमा उहाँ परमेश्वरसँग हुनुहुन्थ्यो। 3 सबै कुराहरू उहाँद्वारा बनिए; बनाइएका कुराहरूमध्ये कुनै पनि उहाँविना बनिएन।