6 परमेश्वरबाट पठाइएका एक जना मानिस आए। तिनको नाम यूहन्ना थियो। 7 तिनीद्वारा सबै मानिसहरूले विश्वास गरून् भनेर तिनी त्यस ज्योतिको बारेमा साक्षी दिन भनी गवाही बनेर आएका थिए।