43 यो कुरा भन्नुभएपछि येशू चर्को सोरले कराउनुभयो, "लाजरस, बाहिर निस्केर आऊ!" 44 अनि मरेको लाजरस हात र खुट्टा कात्रोले बेह्रिएकै र अनुहारमा लुगाले छोपिएकै अवस्थामा बाहिर निस्की आयो।
येशूले तिनीहरूलाई भन्नुभयो, "कात्रो फुकालिदेओ, र उनलाई जान देओ।"