येशूले चेलाहरूलाई सान्त्वना दिनुभएको
1 "तिमीहरूको हृदय व्याकुल नहोस्। परमेश्वरमाथि विश्वास राख, र ममाथि पनि विश्वास राख।
27 शान्ति म तिमीहरूसँग छोड्छु। मेरो आफ्नै शान्ति म तिमीहरूलाई दिन्छु, संसारले दिएजस्तो म तिमीहरूलाई दिनेछैनँ।" तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्।