Pular para o conteúdo
Publicidade

यूहन्‍ना 18:37,38

37 पिलातसले भने, "त्यसो भए के तिमी राजा नै हौ?"

येशूले भन्‍नुभयो, "म राजा हुँ भनी तपाईंले ठिकै भन्‍नुभयो। वास्तवमा म जन्मिएँ, र संसारमा सत्यको साक्षी दिनका लागि आएको हुँ। सत्यताको पक्षमा रहने सबैले मेरा वचन सुन्छन्।"

38 पिलातसले सोधे, "सत्यता के हो त?" त्यसपछि तिनी फेरि मानिसहरूका अगि गएर भने, "उनको विरुद्धमा मैले केही दोष भेट्टाइनँ।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.