27 त्यसपछि थोमालाई उहाँले भन्नुभयो, "तिम्रा औँलाहरू यहाँ राख, र मेरा हातहरू हेर; अनि तिम्रा हात मेरा कोखामा राख। अब उसो अविश्वासी नहोऊ, तर विश्वासी होऊ।"
28 थोमाले उहाँलाई भने, "हे मेरा प्रभु, हे मेरा परमेश्वर!"

+581 estão orando agora.
Junte-se à corrente de oração.