चेलाहरू फेरि येशूसित
27 त्यति नै बेला उहाँका चेलाहरू फर्केर आइपुगे। अनि उहाँलाई एउटी स्त्रीसँग कुरा गरिरहनुभएको देखेर तिनीहरू छक्क परे। तर कसैले पनि "तपाईं के चाहनुहुन्छ?" अथवा "तपाईं त्यस स्त्रीसित किन कुरा गर्दै हुनुहुन्छ?" भनी उहाँलाई सोधेनन्।

+581 estão orando agora.
Junte-se à corrente de oração.