संसारको ज्योति
12 फेरि मानिसहरूसँग बोल्नुहुँदा येशूले भन्नुभयो, "म संसारको ज्योति हुँ। जसले मलाई पछ्याउँछ, त्यो कहिल्यै अँध्यारोमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।"

+581 estão orando agora.
Junte-se à corrente de oração.