अब्राहामका सन्तान
31 येशूले उहाँमाथि विश्वास गरेका यहूदीहरूलाई भन्नुभयो, "तिमीहरू मेरा शिक्षामा रहिरह्यौ भने तिमीहरू साँच्चै नै मेरा चेलाहरू हौ। 32 तब तिमीहरूले सत्यतालाई जान्नेछौ, र सत्यताले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।"